शब्दकोश प्रविष्टि
रघुवंशी
वि.ना.
रघुवंशमा उत्पन्न भएको; रघुकुलमा जन्मेको । ना.
रामका सन्तान वा पुर्खा ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-047225- मुद्रित पृष्ठ
- 1055
शब्दकोश प्रविष्टि
रघुवंशमा उत्पन्न भएको; रघुकुलमा जन्मेको । ना.
रामका सन्तान वा पुर्खा ।
npbs2075-10-047225