शब्दकोश प्रविष्टि रगेडाउनु प्रे.क्रि. प्रतिलिपि साझा गर्नुहोस् उच्चारण ☆ मेरो शब्दमा राख्नुहोस् मुद्रण घोट्न लाउनु; रगडाउनु ।काममा जोताउनु; धेरै काम गराउनु । स्रोत स्थिर कुञ्जीnpbs2075-10-047211 मुद्रित पृष्ठ1055