शब्दकोश प्रविष्टि
रगतपच्छे
ना.वि.
ना. १. कुटपिट आदिबाट चोट लागी शरीरबाट रगत झर्ने काम; रक्तपात । २. युद्ध; लडाइँ; मारामार । वि. २. रक्ताम्मे ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-047191- मुद्रित पृष्ठ
- 1055
शब्दकोश प्रविष्टि
ना. १. कुटपिट आदिबाट चोट लागी शरीरबाट रगत झर्ने काम; रक्तपात । २. युद्ध; लडाइँ; मारामार । वि. २. रक्ताम्मे ।
npbs2075-10-047191