शब्दकोश प्रविष्टि
रगत
ना.
ना. [सं. रक्त] शरीरमा सिर्जना भएर खास प्रकारका सानाठुला नलीमार्फत सारा अङ्गमा चलायमान भएर दौडिरहने र मुटुमार्फत बेगिलो भइरहने रातो रङको तरल पदार्थ; रक्त; रुधिर ।
व्युत्पत्ति
[सं. रक्त]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-047189- मुद्रित पृष्ठ
- 1055