शब्दकोश प्रविष्टि
रगण
ना.
ना. [सं.] वार्णिक छन्दको नियमअनुसार माझमा लघुमात्रा र दायाँबायाँ गुरुमात्रा हुँदा पर्ने एक गण; SIS चिह्नद्वारा चिनिने गण ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-047188- मुद्रित पृष्ठ
- 1054–1055
शब्दकोश प्रविष्टि
ना. [सं.] वार्णिक छन्दको नियमअनुसार माझमा लघुमात्रा र दायाँबायाँ गुरुमात्रा हुँदा पर्ने एक गण; SIS चिह्नद्वारा चिनिने गण ।
[सं.]
npbs2075-10-047188