शब्दकोश प्रविष्टि
रगडाउनु
प्रे.क्रि.
रगड्ने काम गराउनु; रगड्न लाउनु ।
काममा खुब जोताउनु; धेरै काम गराउनु ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-047186- मुद्रित पृष्ठ
- 1054
शब्दकोश प्रविष्टि
रगड्ने काम गराउनु; रगड्न लाउनु ।
काममा खुब जोताउनु; धेरै काम गराउनु ।
npbs2075-10-047186