शब्दकोश प्रविष्टि
रगड्नु
स.क्रि.
कुनै वस्तुलाई केही साधनमा प्रशस्त घोट्नु; घिसोटेर दल्नु; रगेड्नु ।
खल, सिलौटो, जाँतो आदिमा हालेर खुब पिँध्नु; खल गर्नु ।
काममा बेसरी जोत्नु; रगेड्नु ।
व्युत्पत्ति
[प्रा. रहक्करण > सं. रभस्करण]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-047181- मुद्रित पृष्ठ
- 1054