शब्दकोश प्रविष्टि

रक्षा

ना.
  1. सङ्कट वा दुःखद अवस्थाबाट उद्धार गर्ने काम; बचाउ ।

  2. हानिनोक्सानी हुनबाट बचाउने काम; सुरक्षा ।

  3. हेरविचार; देखरेख; हिफाजत ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-047151
मुद्रित पृष्ठ
1054