शब्दकोश प्रविष्टि
रक्त्योल
वि.ना.
रगतले पर्याप्त भिजेको; रक्ताम्मे; रक्तमय । ना.
रगतको पोखरी ।
व्युत्पत्ति
[सं. रक्तावली]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-047145- मुद्रित पृष्ठ
- 1053
शब्दकोश प्रविष्टि
रगतले पर्याप्त भिजेको; रक्ताम्मे; रक्तमय । ना.
रगतको पोखरी ।
[सं. रक्तावली]
npbs2075-10-047145