शब्दकोश प्रविष्टि
रक्ती
ना.वि.
रगत; रुधिर ।
खसी आदि काट्दा आउने रगत । वि.
रगतको झँ (रङ) ।
व्युत्पत्ति
[सं. रक्त+ई]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-047137- मुद्रित पृष्ठ
- 1053
शब्दकोश प्रविष्टि
रगत; रुधिर ।
खसी आदि काट्दा आउने रगत । वि.
रगतको झँ (रङ) ।
[सं. रक्त+ई]
npbs2075-10-047137