शब्दकोश प्रविष्टि
रक्तस्राव
ना.
शरीरमा चोटपटक लाग्नाले रगत झर्ने स्थिति वा अवस्था ।
शरीरका कुनै इन्द्रियबाट रोगवश हुने रक्तस्राव ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-047127- मुद्रित पृष्ठ
- 1053
शब्दकोश प्रविष्टि
शरीरमा चोटपटक लाग्नाले रगत झर्ने स्थिति वा अवस्था ।
शरीरका कुनै इन्द्रियबाट रोगवश हुने रक्तस्राव ।
npbs2075-10-047127