शब्दकोश प्रविष्टि
रक्तवर्ण
वि.ना.
रातो रङको; लाल वर्णको । ना.
रातो रङ ।
बर्खामासमा निस्कने एक जातको किरो; मखमली किरो ।
मुगा ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-047119- मुद्रित पृष्ठ
- 1053
शब्दकोश प्रविष्टि
रातो रङको; लाल वर्णको । ना.
रातो रङ ।
बर्खामासमा निस्कने एक जातको किरो; मखमली किरो ।
मुगा ।
npbs2075-10-047119