शब्दकोश प्रविष्टि

रक्तपिपासु

वि.
  1. रगत पिउन चाहने ।

  2. राक्षसको जस्तो स्वभाव भएको; रगत चुस्ने दैत्यजस्तो ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-047113
मुद्रित पृष्ठ
1053