शब्दकोश प्रविष्टि
रकेट
ना.वि.
अन्तरिक्षमा प्रक्षेपण गरिने मानवरहित वा मानवसहित यान; उपग्रहका रूपमा छोडिने यान ।
युद्धमा वा अत्यन्त छिटो काममा प्रयोग हुने एक वायुयान ।
युद्ध आदिमा हुर्र्याएर प्रहार गरिने विस्फोटक क्षेप्यास्त्र । वि.
छिटो; बेगिलो ।
व्युत्पत्ति
[अङ.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-047096- मुद्रित पृष्ठ
- 1052