शब्दकोश प्रविष्टि

रइस

ना.
  1. सुखसयल गर्न पर्याप्त सम्पत्ति भएको व्यक्ति; साहुकार; सम्पन्न मान्छे; धनीमानी ।

  2. ठुलोबडो मान्छे; बडादमी ।

व्युत्पत्ति

[अ. रईस]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-047083
मुद्रित पृष्ठ
1052