शब्दकोश प्रविष्टि

रँगाइ

ना.
  1. रँग्ने भाव, क्रिया वा प्रक्रिया । [रँगाउ+आइ]

  2. रँगाउने भाव, क्रिया वा प्रक्रिया ।

व्युत्पत्ति

[√ रँग् (+ आइ)]

[रँगाउ+आइ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-047064
मुद्रित पृष्ठ
1052