शब्दकोश प्रविष्टि

यौगिक शब्द

ना.
  1. प्रकृति र प्रत्यय मिलेर बनेको शब्द; व्युत्पन्न शब्द ।

  2. दुई वा यसभन्दा पनि धेरै शब्द मिली बनेको शब्द; संयुक्त शब्द ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-047039
मुद्रित पृष्ठ
1051