शब्दकोश प्रविष्टि

योनि

ना.
  1. कुनै वस्तु उत्पन्न हुने स्थान; उद्गमस्थान; उत्पत्तिस्थल ।

  2. स्त्रीजातिको मूत्रेन्द्रिय वा पिसाबद्वार ।

  3. पुराणअनुसार जीवले बेहोर्नुपर्ने चौरासी लाख जन्ममध्ये कुनै एक ।

  4. जन्म; चोला; जुनी ।

  5. खानी; आकर ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-047024
मुद्रित पृष्ठ
1051