शब्दकोश प्रविष्टि

योजित

वि.
  1. जोडिएको ।

  2. योजना गरिएको; योजनाका रूपमा ल्याइएको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-047020
मुद्रित पृष्ठ
1051