शब्दकोश प्रविष्टि

योगी

वि.ना.
  1. संयुक्त; जोडिएको । ना.

  2. योगसाधना गर्ने व्यक्ति; योगाभ्यास गर्ने सन्त ।

  3. युक्त, युञ्जान र युक्त वियुक्तसमेत तीन प्रकारका योगीमध्ये कुनै पनि सिद्ध पुरुष; योगपुरुष ।

  4. जोगी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-046998
मुद्रित पृष्ठ
1050