शब्दकोश प्रविष्टि

योगाश्रम

ना.
  1. योगको अभ्यास गर्ने मठ; योगसाधनाको आश्रम ।

  2. योग सिकाउने ठाउँ; योगाभ्यास गराउने स्थल ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-046992
मुद्रित पृष्ठ
1050