शब्दकोश प्रविष्टि

योगाभ्यास

ना.

ना. योगशास्त्रबमोजिम योगका आठैवटा अङ्गहरूको विधिपूर्वकको अनुष्ठान; योगको साधन; योगानुशासनको पालन ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-046990
मुद्रित पृष्ठ
1050