शब्दकोश प्रविष्टि
यूथ
ना.
एकै जातका जीवहरूको समूह; बथान; जमात; बगाल ।
सेना; शस्त्रास्त्रले सज्जित फौज ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-046964- मुद्रित पृष्ठ
- 1049
शब्दकोश प्रविष्टि
एकै जातका जीवहरूको समूह; बथान; जमात; बगाल ।
सेना; शस्त्रास्त्रले सज्जित फौज ।
[सं.]
npbs2075-10-046964