शब्दकोश प्रविष्टि
यूका
ना.
वास्तु तथा मूर्तिकलामा प्रयोग हुने एक जुम्रा बराबरको नापो ।
जुम्रो; जम्रो ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-046963- मुद्रित पृष्ठ
- 1049
शब्दकोश प्रविष्टि
वास्तु तथा मूर्तिकलामा प्रयोग हुने एक जुम्रा बराबरको नापो ।
जुम्रो; जम्रो ।
[सं.]
npbs2075-10-046963