शब्दकोश प्रविष्टि
युरोप
ना.
ना. [अङ्.] संसारका छवटा महादेशमध्येको एक महादेश; अफ्रिकाको उत्तरमा र एसियाको पश्चिममा पर्ने महादेश ।
व्युत्पत्ति
[अङ्.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-046948- मुद्रित पृष्ठ
- 1049
शब्दकोश प्रविष्टि
ना. [अङ्.] संसारका छवटा महादेशमध्येको एक महादेश; अफ्रिकाको उत्तरमा र एसियाको पश्चिममा पर्ने महादेश ।
[अङ्.]
npbs2075-10-046948