शब्दकोश प्रविष्टि

युरिया

ना.

ना. [अङ्.] कृषिक्षेत्रमा प्रयोग गरिने एक प्रकारको रासायनिक मल; मूत्रज; मलमूत्रज; नाइट्रोजन मल ।

व्युत्पत्ति

[अङ्.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-046945
मुद्रित पृष्ठ
1049