शब्दकोश प्रविष्टि

युनानी

वि.ना.
  1. युनानको; युनानसित सम्बन्ध भएको; युनानसम्बन्धी । ना.

  2. युनानका निवासी; युनानसँग सम्बन्धित वस्तु वा व्यक्ति ।

  3. ग्रिसेली भाषा ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-046941
मुद्रित पृष्ठ
1049