शब्दकोश प्रविष्टि
युनान
ना.
युरोपको एक देश; ग्रिस ।
मिस्र देशको एक प्रान्त; यायोनिया ।
व्युत्पत्ति
[ग्रि. आयोनिया/युनान]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-046940- मुद्रित पृष्ठ
- 1049
शब्दकोश प्रविष्टि
युरोपको एक देश; ग्रिस ।
मिस्र देशको एक प्रान्त; यायोनिया ।
[ग्रि. आयोनिया/युनान]
npbs2075-10-046940