शब्दकोश प्रविष्टि

युद्धपोत

ना.

ना. जलक्षेत्रमा युद्ध गर्दा पानीमुनि भित्र भित्र पनि हिँड्ने लडाकु नाउ; लडाकु सानो पानीजहाज वा मोटर ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-046930
मुद्रित पृष्ठ
1048