शब्दकोश प्रविष्टि

युक्त

वि.ना.
  1. दुई वा दुईभन्दा बढी वस्तु अथवा तत्त्वहरू जोरिएको; मिलेको; संयुक्त ।

  2. युक्तिसङ्गत; समुचित; उचित ।

  3. साथैमा रहेको; सहितको; पूर्ण (स्नेहयुक्त, भावयुक्त इ.) । ना.

  4. योगाभ्यास गरेको योगी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-046892
मुद्रित पृष्ठ
1047