शब्दकोश प्रविष्टि
यार्चागुम्बा/यार्चागुम्बु
ना.
ना. [तिब्ब.] शिरतिरको अङ्ग झार झँ र पाउतिरको अङ्ग किराको झँ हुने एक हिमाली वा तिब्बती डुलन्ते झार; तागतको औषधीका रूपमा व्यवहार गरिने त्यसैको सुकुटी ।
रूपान्तर
व्युत्पत्ति
[तिब्ब.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-046879- मुद्रित पृष्ठ
- 1047