शब्दकोश प्रविष्टि
यानि/याने
क्रि.वि.वि.
वास्तवमा; यथार्थमा; अर्थात् । वि.बो.
कुनै कुरा बुझ्न नसकेको स्थितिमा फेरि बुझाउने सन्दर्भमा व्यक्त गरिने शब्द (उदा. यानि/याने कुरा चाहिँ अलिक उल्टै छ) ।
उदाहरण
(उदा. यानि/याने कुरा चाहिँ अलिक उल्टै छ)रूपान्तर
व्युत्पत्ति
[अ. यअनी]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-046855- मुद्रित पृष्ठ
- 1046–1047