शब्दकोश प्रविष्टि

याद

ना.
  1. मथिङ्गल वा मनमा हुने, बितेका कुराका सम्झना; झझल्को; स्मृति; सम्झाइ; हेक्का; सौँराइ ।

  2. कुनै कुराको अर्थसाथको परिचय; अर्थबोध; बोध; ज्ञान; थाहा ।

व्युत्पत्ति

[फा.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-046850
मुद्रित पृष्ठ
1046