शब्दकोश प्रविष्टि

यात्रा

ना.
  1. एक ठाउँबाट अर्को ठाउँसम्म पैदल वा कुनै सवारीसाधनद्वारा जाने काम; भ्रमण; पर्यटन ।

  2. धार्मिक उद्देश्यले तीर्थस्थलमा जाने काम; तीर्थाटन ।

  3. देवदेवीको उत्सवमा गरिने मेला; जात्रा ।

  4. परदेश जाने साइत; प्रस्थान ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-046846
मुद्रित पृष्ठ
1046