शब्दकोश प्रविष्टि
यातना
ना.
रोगव्याधबाट वा कुटपिटबाट हुने पीडा; सास्ती ।
पापात्मालाई यमलोकमा दिइने ताडना; दण्ड ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-046839- मुद्रित पृष्ठ
- 1046
शब्दकोश प्रविष्टि
रोगव्याधबाट वा कुटपिटबाट हुने पीडा; सास्ती ।
पापात्मालाई यमलोकमा दिइने ताडना; दण्ड ।
[सं.]
npbs2075-10-046839