शब्दकोश प्रविष्टि
याचक
वि.
अरूसँग अन्न आदि मागेर गुजारा गर्ने; मगन्ते; भिखारी ।
दरिद्र; गरिब ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-046828- मुद्रित पृष्ठ
- 1046
शब्दकोश प्रविष्टि
अरूसँग अन्न आदि मागेर गुजारा गर्ने; मगन्ते; भिखारी ।
दरिद्र; गरिब ।
[सं.]
npbs2075-10-046828