शब्दकोश प्रविष्टि
याकबभुचा
ना.
ना. [नेवा.] सानो, छोटो र डोलो काठको ढुङ्गामा एकातिर खाली नै छाडी अर्कातिर छालाका पाताले मोडी, झाँजरबाट लामो धागो बाहिर निकाली बनाइएको, ठोकेर बजाइने एकमात्रिक तालबाजा ।
व्युत्पत्ति
[नेवा.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-046823- मुद्रित पृष्ठ
- 1046