शब्दकोश प्रविष्टि

या

संयो.क्रि.वि.
  1. दुई र दुईभन्दा धेरै विकल्पमा एउटा रोज्नुपर्दा प्रयोग गरिने शब्द; वा; यद्वा; अथवा (तिमी या म, राम्रो या नराम्रो इ.) ।

  2. र (उदा.- धर्म भनेको दान या पुण्य हो ) । क्रि.वि.

  3. सम्भव छ (या त्यो गयो, या ऊ छैन इ.) ।

उदाहरण

(उदा.- धर्म भनेको दान या पुण्य हो )

व्युत्पत्ति

[फा.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-046818
मुद्रित पृष्ठ
1046