शब्दकोश प्रविष्टि

याँ१

वि.ना.
  1. बालक वा हुर्केका मानिस रुँदाको ध्वनिको अनुकरण । ना.

  2. त्यस्तो ध्वनि; याँहाँर; च्याँ; प्याँ ।

व्युत्पत्ति

[अ.मू.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-046815
मुद्रित पृष्ठ
1046