शब्दकोश प्रविष्टि
यमपुरी
ना.
धर्मराज यमको लोक; यमराजको नगरी ।
नरक; रौरव आदि अनेक नरकलोक ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-046779- मुद्रित पृष्ठ
- 1045
शब्दकोश प्रविष्टि
धर्मराज यमको लोक; यमराजको नगरी ।
नरक; रौरव आदि अनेक नरकलोक ।
[सं.]
npbs2075-10-046779