शब्दकोश प्रविष्टि

यथेष्ट

वि.ना.क्रि.वि.
  1. चिताएजति; चाहेअनुसारको; पर्याप्त । क्रि.वि.

  2. इच्छाबमोजिम; मनमाफिक ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-046740
मुद्रित पृष्ठ
1044