शब्दकोश प्रविष्टि
यथेच्छाचारी
वि.
जे गर्न मन लाग्छ त्यही काम गर्ने; कुनै नियम र अनुशासनको पालन नगर्ने; स्वेच्छाचारी ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-046738- मुद्रित पृष्ठ
- 1044
शब्दकोश प्रविष्टि
जे गर्न मन लाग्छ त्यही काम गर्ने; कुनै नियम र अनुशासनको पालन नगर्ने; स्वेच्छाचारी ।
npbs2075-10-046738