शब्दकोश प्रविष्टि

यथाशक्ति

वि.क्रि.वि.
  1. क्षमताले भ्याएसम्मको; गच्छेअनुसारको; औकातले पुगेसम्मको । क्रि.वि.

  2. क्षमताले वा औकातले भ्याएसम्म ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-046725
मुद्रित पृष्ठ
1043