शब्दकोश प्रविष्टि
यती
ना.
हिमालमा रहने, मनुष्यको जस्तै आकारको मानिएको एक प्रसिद्ध प्राणी; हिममानव; सोक्पा ।
वनझाँक्री ।
व्युत्पत्ति
[भो.ब.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-046693- मुद्रित पृष्ठ
- 1043
शब्दकोश प्रविष्टि
हिमालमा रहने, मनुष्यको जस्तै आकारको मानिएको एक प्रसिद्ध प्राणी; हिममानव; सोक्पा ।
वनझाँक्री ।
[भो.ब.]
npbs2075-10-046693