शब्दकोश प्रविष्टि
यज्ञोपवीत
ना.
द्विजजातिले गलामा धारण गर्ने यज्ञसूत्र; जनै ।
यज्ञोपवीत धारण गर्नका निम्ति गरिने संस्कार; उपनयन; व्रतबन्ध ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-046680- मुद्रित पृष्ठ
- 1042
शब्दकोश प्रविष्टि
द्विजजातिले गलामा धारण गर्ने यज्ञसूत्र; जनै ।
यज्ञोपवीत धारण गर्नका निम्ति गरिने संस्कार; उपनयन; व्रतबन्ध ।
[सं.]
npbs2075-10-046680