शब्दकोश प्रविष्टि

यज्ञ

ना.
  1. देवताहरूको प्रसन्नताका लागि वैदिक विधिले गरिने हवन, पूजन, जप, पाठ आदि धार्मिक कार्य ।

  2. दान, धर्म, लोकोपकार आदि उद्देश्यले गरिने शुभ कार्य ।

  3. अग्निदेवता ।

  4. विष्णु ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-046665
मुद्रित पृष्ठ
1042