शब्दकोश प्रविष्टि
यजमान
ना.
वैदिक विधिद्वारा ब्रामणमार्फत यज्ञ आदि धार्मिक कार्य गर्ने व्यक्ति; यजमान ।
यज्ञ गर्नेगराउने व्यक्ति; यष्टा; कर्ता ।
महादेवका अष्टमूर्तिमध्ये एक ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-046659- मुद्रित पृष्ठ
- 1042