शब्दकोश प्रविष्टि
म्याट्रिक
वि.ना.
दशमलव प्रणालीले नाप्ने वा जोख्ने (प्रणाली) । ना.
प्रवेशिका परीक्षा; एस.एल.सी.; म्याट्रिकुलेसन ।
व्युत्पत्ति
[अङ्. मेट्रिक्स]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-046620- मुद्रित पृष्ठ
- 1040
शब्दकोश प्रविष्टि
दशमलव प्रणालीले नाप्ने वा जोख्ने (प्रणाली) । ना.
प्रवेशिका परीक्षा; एस.एल.सी.; म्याट्रिकुलेसन ।
[अङ्. मेट्रिक्स]
npbs2075-10-046620