शब्दकोश प्रविष्टि
मौलिनु
अ.क्रि.
अ.क्रि. [मौल+इ+नु] सप्रिनु; झाँगिनु; लहलहाइनु ।
व्युत्पत्ति
[मौल+इ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-046598- मुद्रित पृष्ठ
- 1040
शब्दकोश प्रविष्टि
अ.क्रि. [मौल+इ+नु] सप्रिनु; झाँगिनु; लहलहाइनु ।
[मौल+इ+नु]
npbs2075-10-046598