शब्दकोश प्रविष्टि
मौलिक अधिकार
ना.
ना. कुनै पनि प्रजातान्त्रिक देशको संविधान वा कानुनी परम्पराले त्यस देशका नागरिकहरूलाई प्रदान गरेका मूलभूत अधिकार; मौलिक हक ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-046593- मुद्रित पृष्ठ
- 1040
शब्दकोश प्रविष्टि
ना. कुनै पनि प्रजातान्त्रिक देशको संविधान वा कानुनी परम्पराले त्यस देशका नागरिकहरूलाई प्रदान गरेका मूलभूत अधिकार; मौलिक हक ।
npbs2075-10-046593